Skip to main content

हाईकु



           – किशोर अधिकारी
भ्रष्टहरुले
बम नै फोरिएनी
सुन्दै सुन्दैनन्

लचारिहरु
स्वाभिमानको कुरा
खेक्रो आदर्श

 ➽
साच्चै भनेको
धेरै गालि खानेको
खप्परै ठूलो

 ➽
मरुभूमिमा
मयाकै छटपटि
पागलपन

 ➽
घर ज्वाई रे
बुढि पोइला गए
कहाँ बस्लान

 ➽
छु नि मित्र
भन्ने मान्छे पाईन्न
खोजेको बेला

 ➽
झुटको पोको
खुलेरै छोड्छ नानी
नौ महिनामै

 ➽
बोले उग्र भो
नबोले ठूलो भो
के गर्ने हो खै

 ➽
बोल्छु है
जल्ले जे भनेनी

सत्य बचन
➽➽➽➽➽➽

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।