Skip to main content

हाइकु

                       

    

अधिकारी किशोर  बाट…


लाठी बोकेका
देख्दानी डर लाग्छ
हसाउछन्


 ⇒
जो साथ दिन्न
ति साथी होइनन् नि
विद्या कसम
 ⇒
सुकेको हाँगा
फुकाएको जवानी
जलिने चिज
 ⇒
भाईहरु
पाखुरा चलाउन
खेतमा जाऊ
 ⇒
बगाउ तिमी
रगतझै पसिना
बाँझो खेतमा
 ⇒
पाकेको आँप
धेरै नखाऊ बाबु
ज्वरो निकाल्ला
 ⇒
आँखा जुधाइ
बालि हरियो बत्ति
खत्रा संकेत
 ⇒
पारिलो घाम
दरिलो हाँगालाई
छोड्न हुदैन
 ⇒
मनका कुरा
दिल दिन्छ भन्दैमा
नखोलि हाल

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।