Skip to main content

मुक्तक




किशोर अधिकारीबाट


घरभरि ठूला ठालु त्यस्सै लडिराछन्

लगाम छैन वेवारिसे घोडा दौडिराछन्

आँखा छन तैपनि अन्धो किन बनिराछन्

मान्छे मा¥यो भने पनि डलर पाईराछन्
🔼🔽🔼


पाइताला चाटी चाटी महलमा वस्नेहरु

मरेपनि नछोड्ने कस्तो सर्प जस्तै डस्नेहरु

कति कठोर हुँदा रैछन चाप्लुसिमा बाँच्नेहरु

वाहिर मिले जस्तो गरि भित्र छुरा धस्नेहरु
🔼🔽🔼

छाती टेक्दै हिड्ने रैछन माथिमाथि पुग्नेहरु

जता भेट्यो सुख खोज्न कम्मर कस्नेहरु

आनन्दित ती पनि कहाँ छन हजुर


इमान बेची रुपैयाको खेती गर्नेहरु
🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।