कुन बार जन्मिने मानिस कस्तो स्वाभाव
सनिबार :यो बार जन्मिने मानिस परम चतुरो तेजस्वी, झगडालु, दानी, नितिवान, साहसी, राजकार्यमा दक्ष्य, स्वाभिमानी र साहसी हुन्छ .
सोमबार :
यो बार जन्मिने मानिस बुद्धिमान, प्यारो बोल्ने, शान्त स्वभाव, राजनीतिमा दक्ष्य, दु:खको सामना गर्ने, बुद्धि विवेकद्वारा धन आर्जन गर्ने, आफ्नो प्रयास्बता धन कमएर दु:ख काट्ने हुन्छ.
मंगलबार :
यो बार जन्मिने मानिस कुटिल बुद्धि भएको, चाडै रिसाउने, झगगा गर्ने सुरीने, भुमिको कार्यबाट फाईदा पाउने, शरीरको अंगमा चोट भएको अथवा कुनै अंग टाटो भएको हुन्छ .
बुधबार :
यो बार जन्मिने मानिस लेख्ने कार्य मा दक्ष्य, प्रियबक्ता, चलाख, चतुरो, बुद्धिमान, भाषण गर्न जान्ने, वाणीद्वारा अरुलाई प्रमाणित गर्नसक्ने, सुन्दर सरिर भएको, व्यापार कार्यमा चतुरो हुन्छ
बिहीबार:
यो बार जन्मिने मानिस नितीवान, विवेकी, अध्ययनशील, चाडै, कुरा बुझ्ने, इसारा सम्झने, लोकमा सम्मान पाउने, अध्ययन कार्यमा सफल, ज्ञानी, अरुलाई उपदेश, दिने हुन्छ .
सुक्रबार:
यो बार जन्मिने मानिस चंचल चित्त भएको, देवताको पुजा गर्ने, धन कमाउने र क्रिडा कार्य मा अशक्त, प्रेम क्षेत्रमा अग्रिणी, बुद्धिमान, विलासी बस्तुमा लोभिने, सुन्दर शरीर भएको, छिटो बोल्ने, अधनुक कलामा रुचि भएको हुन्छ
शनिबार :
यो बार जन्मिने मानिस स्थिर बचन बोल्ने, क्रुर स्वभाव भएको, अर्कालाई, होच्याई बोल्ने, दुस्ता प्रवृति, पराक्रमी, साहसी, उधो दृस्टी भएको, हात गोदाम नङमा बिकृति भएको, धेरै कडा केस भएको, कम बोल्ने, धेरै उमेरकी स्त्रीसँग प्रेम गर्ने हुन्छ .
Comments
Post a Comment