– किशोर अधिकारी
समयको वन्दनलाई कसले तोड्न सक्छ,
विछोडको आँशुलाई कसले रोक्न सक्छ ।
पानी परे असिनाको के नै भर भयो,
ढुङ्गा जस्तो, मुटुको, के नै विश्वास रह्यो ।
टुट्यो अव विश्वास नै कसले जोडेको छ,
विछोडको आँसुलाई कसले रोक्न सक्छ ।
यता जाउकी उता जाउ, छैन कतै उजेली
विहानीको आश छैन, जीवन भयो अधेरी ।
मन दुख्यो विरहले, कसले वुझेको छ ,
विछोडको आँसुलाई, कसले रोक्न सक्छ ।
समयको वन्दनलाई कसले तोड्न सक्छ,
विछोडको आँशुलाई कसले रोक्न सक्छ ।
🔼🔽🔼
Comments
Post a Comment