गीत July 17, 2017 – किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला । Read more
गीत July 17, 2017 – किशोर अधिकारी पीडा पचाई हास्नु पनि जिन्दगी नै रहेछ । मन त आखिर मनै त हो बुझ्दो रहेछ । Read more
गीत July 17, 2017 – किशोर अधिकारी कहिले हसाउने , कहिले रुवाउने , कहिले मिलाउने , कहिले टुटाउने । यो हो खोलारुपि , जीवनको भेल , यो मनमा अटेको , प्रेमको हो खेल । Read more
गीत July 17, 2017 – किशोर अधिकारी समयको वन्दनलाई कसले तोड्न सक्छ , विछोडको आँशुलाई कसले रोक्न सक्छ । Read more
गीत July 17, 2017 – किशोर अधिकारी रुवाएर मलाई छाडी , कहाँ गयौ यसरी , फर्किएर आउन है , नवनी निष्ठुरी । Read more