Skip to main content

Posts

Showing posts with the label हाईकु

हाईकु

अन्तै बनेको गर्व गछौं लगाई ढाकाको टोपी 🔽 अस्तिनै जेल यस्तो गर्छु भन्दथ्यो मन्त्री भएछ । 🔽 चमल बेची चरखुट्टे किनेर शन नै ठूलो 🔽 फुलेको हाँगो फुकेको त्यो जवानी उस्तै हो नानी 🔽 घुम्न हिडेकी राम्रो छ राजधानी धुलो उठाई 🔼🔽🔼

हाईकु

फिस्स हाँसेथी श्रीमान बन्ने मुड कता हरायो 🔽   पाएको कुरा नछोडौ भनेको त भद्रगोल भो 🔽 टालो च्यातेर बाँडेर लगाइयो यता न उता 🔽 शुशिल स्वास्नी संस्कारी बालबच्चा खरवपति 🔽 केटीको तन बुढिको कचकच आगो र पानी 🔼🔽🔼

हाईकु

– किशोर अधिकारीबाट संघर्ष गरी गणतन्त्र ल्याईयो कुर्चि तानातान्

हाईकु

– किशोर अधिकारीबाट साथ दिनुस राष्ट्रको लागि मर्छु पछाडिबाट

हाईकु

➽            – किशोर अधिकारी ➽ भ्रष्टहरुले बम नै फोरिएनी सुन्दै सुन्दैनन्