Skip to main content

मुक्तक




किशोर अधिकारीबाट

हरेक कुरा सिस्टममा चल्नु पर्छ
खानको के पाद्न पनि सिस्टम चल्नु पर्छ
सब्य भव्य समाजको लागि
सिस्टमका कुरा सवैले बुझ्नु पर्छ
 🔼🔽🔼

विचारले सिद्धान्त जन्माउछ
सिद्धान्तले सब्यता सिकाउछ
तर विचारको सुद्धिकरण
घरको स्वच्छ बातावरणले सघाउछ
 🔼🔽🔼

भन्छन बैगुनीलाई गुणले मार्नु पर्छ
के गर्ने झन टाउकोमै टेक्ने हुन कि
सायद कलियुग भन्या यहि हो
डर लाग्छ ठहरै बनाउने हुन कि
 🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।