Skip to main content

हाईकु



किशोर अधिकारीबाट


साथ दिनुस

राष्ट्रको लागि मर्छु

पछाडिबाट


🔽

के के नै गर्ला

भन्या लौ हेरन

उहि ठ्याङ्गको

🔽

तिम्रै कल्पना

हराउँछु सधै नै

ताईन तुई

🔽

रोक्न खोजिरा

पर्यो नराम्रो सँग

बर्षे भेलमा

🔽

भनिराछु है

पछि पछि नलाग


साले कुकुर

🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।